12 May 2026 नोट: परीक्षा फाराम भर्न छुट भएकाहरुले परीक्षा तालिका सार्वजनिक भएको मितिले २०८३ साल जेष्ठ ३ गते सम्म दोब्बर दस्तुरमा सम्बन्धित क्याम्पस वा कलेज बाट फाराम भरी बुझाउन सक्नु हुनेछ ।