जलवायु परिवर्तनका कारण र जोखिम न्यूनीकरणका उपायहरू बिश्यक एक दिने कार्यशाला गोष्ठी का झलकहरु

कार्यक्रम उद्घाटन समारोह उद्घोषक: भीम खड्का Campus Chief Addressing all the participants विष्णुभक्त गिरी जिल्ला बन कार्यालय प्रमुख द्वारा पर्शिक्षेण कार्यक्रम DFO : Shambhu Prasad Tiwari स्वास्थ शिक्षक द्वारा पर्शिक्षेण कार्यक्रम Suresh Kumar Hamal कार्यक्रम सम्पन्न का झलकहरु

Read More

Exam Form Open-4 Yrs B.B.S., B.Ed., B.Sc., B.A. First Year Partial-2082 बारे जारी अत्यन्त जरुरी सुचना…#परीक्षा फाराम भर्ने अवधि :१) नियमित दस्तुरमा : २०८३ भदौँ १७ गते देखि २०८३ असोज १३ गते सम्म ।२) दोब्बर दस्तुरमा : २०८३ असोज १६ गते देखि २२ गते सम्म ।#नोट: परीक्षा फाराम अनलाईन मार्फत Entry गर्नु पर्ने छ ।#कस्ताले पाउने त :१) २०७४ सालमा भर्ना भई २०७५ सालमा प्रथम बर्षको प्रथम पटक नियमित तर्फको परीक्षा दिएकाहरुको हकमा यो अन्तिम पटक हुनेछ ।२) २०८० सालमा भर्ना गरि २०८१ सालमा प्रथम बर्षको प्रथम पटक परीक्षा दिएकाहरुको हकमा भनी आंशिक तर्फको परीक्षा फाराम भर्न पाउने छन् ।2017 देखि 2023 सम्म रजिस्ट्रेशन भएकाहरुले भनी आंशिक (Back-Paper/Partial) तर्फको फाराम भर्न पाउने छन् ।#स्मरण रहोस् ! यो आंशिक तर्फको परीक्षा फाराम भनी २०८१ सालमा भर्ना भई २०८२ सालमा प्रथम बर्षको नियमित तर्फको परीक्षा दिएकाहरुले भनी भर्न पाउने छैन्न

Read More